स्ट्रेट क्रस सँगको रोमान्चक कहानी

"दाइ अब ब्या गर्नु के ! अब त बेला भयो !
हजुर कति बर्ष पुग्नु भयो ल भन्नू त ?"

यस्तो कुरा सुनेर मिलन फर्केर सुजन तिर हेर्दै भन्छ "चौतिस" " तिमी कति बर्ष भयौ र ?"
"म २१ बर्ष मा हिन्दै छु दाइ ।"
" होर ? अनि गर्लफ्रेन्ड छ कि नाइ त ?"
" छैन यार दाइ ब्रेक अप भैसक्यो "
" अनि कति जना क्रस छन् तनि"
" छैन यार दाइ । बरु हजुरको होल नि ?"
मिलन मुसुक्क मुस्कुराउदै सुजन तिर हेर्छ । सुजनलाइ के थाहा कि मिलन को क्रस त उसै तिर छ भनेर ।
एकन्त खोलाको किनारमा बसेका दुई जना । अब मिलनको मन पर्ने मान्छे । सिरियस कुरा गर्ने सुजन सँग बिस्तारै केही 18+ कुरा हरु गर्दै केही निलो फिल्म हेर्न थाल्छन् । अनि मिलन बिस्तारै सुजनलाइ छुन थाल्छ । उत्तेजित अबस्थामा रहेको सुजनको गोप्य अंग तिर छुन र हेर्न खोज्छ तर सुजन चाहिँ अलिक अफ्थ्यारो मान्छ । 
"तैट के गरेको यार दाइ"
"खै हेरम त तिम्रो कत्रो छ"
निकै फकाए पछि सुजनले आफ्नो उत्तेजित गोप्य अङ्ग देखाइ दिन्छ । देखेर मिलन निकै खुसी अनि उत्तेजित हुन्छ । अनि रातो पिरो अनुहार अनि अलिकती काँपेको मुखले "सक गरिदिम" भन्छ । "तैट हुन्न दाइ"
अलिकती हिस्स परेको मिलनले जिद्दी गरेर घरी घरी उसलाई मनाउने कोसिस गरिहन्छ । अलिक समय पछि सुजनलाइ पनि जोस आएछ क्यारे उसले एकान्त झाडी हरु हेर्न थाल्छ । अब चाहिँ मिलनको उत्तेजना र खुसीले सास बढ्न थाल्छ । यत्तिकैमा कोहि मान्छे मोबाईलमा बोल्दै आएको देखेर सुजन सतर्क हुन्छ । नजिकै आउँदा त्योमान्छे सुजनकै ड्याडि हुन्छ । 
सामान्य बाउ छोराको बात चिट पछि सुजन मिलनलाइ जाम दाइ अब घर भन्छ । 
मिलन पनि मन नलाइ नलाइ उसैको पछि पछि घर तिर लाग्छ ।

केही दिन पछि फेरि सुजन ले म्यासेन्जरमा दाइ आज कतै घुम्न जाम न भनी म्यासेज पठाउछ । मिलन पनि निकै खुशी हुँदै "हुन्छ आउ भन्छ" ।
गर्ल फ्रेन्ड सँगको ब्रेक अप पछि ज्यादा एकान्त र थोरै गिनेचुनेको साथिहरु सँग मात्रै बस्न रुचाउने सुजन आज कुनै शान्त र एकदम ठेट् गाउँको आभास हुने ठाउँ तिर घुम्म जान चाहन्थ्यो ।
दुबै जना भेट भए पछि उनिहरु आफ्नो गाउँ नजिकै को खोला तरेर पारी पट्टिको गाउँ तिर गफ गर्दै डुल्छन् ।
निकै बेर नयाँ ठाउँ, नयाँ परिभेषमा रमाइसके पछि उनिहरु फर्किने तयारी गर्छन् । फर्किदा बाटैमा एउटा पसलमा पिरो चट्पट् खान्छन् । अनि जङ्गलको बाटो लाग्छन् ।
जङ्गलमा हिड्दा पनि अझै मुख पिरो भै रहेको मौकामा मिलन सुजनलाइ एउटा जोक्स सुनाउँछ ।
"काठमान्डुमा एउटा चिनेको "गे" दाइ थियो । उसले चट्पट् खाए पछि एक जना केटाको पर्खाल पछाडी लगेर चुसिदिएको रे । अनि त्यो केटा त पिरो भएर पर्खालै नागेर भाग्यो रे ।"
भन्दै मिलन मज्जाले हास्दै सुजन तिर हेर्छ । सुजन भने बाटो तिरै हेरेर खिस्स मात्रै हास्छ । 

बाटोमा मिलनले आफुलाइ केटिहरु सँग इन्ट्रेस्ट नभएको बरु केटाहरू नै मन पर्ने कुरा बताउछ । मिलनको कुराहरु सुने पछि सुजन जिग्यासु भावले मिलनलाइ सोध्छ ।
"अनि दाइ तपाई केटा सँग बिहे गर्न सक्नुहुन्छ ?"
मिलनले भनेजस्तो केटा पाए केटा सँग बिहे गर्न सक्ने र युरोप तिर गएर बस्न सक्ने कुरा बताइ दिन्छ ।
सुजन दङ्ग पर्छ ।
जङ्गल र खोला कटेपछी उनिहरु गाउँ को फुटबल मैदानमा बसेर बिसाइ मेट्दै गफ गर्न थाल्छन् । 
कुरै कुरामा मिलनले उसको एक्स गर्ल फ्रेन्ड सँगको सम्बन्धको विषयमा सोध्छ । सुजन शान्त आवजमा बोल्छ " कुरा नगर्नु दाइ यार पहिला भर्खर भर्खर ब्रेक अप हुदा त रिस थियो उस्को बारेमा सबलाइ सुनाउथे आज भोलि त रिस मर्यो नि त; अनि दुख लाग्छ ।" 
सुजन को कुराहरु र उसको सामिप्यता मिलनलाइ निकै आनन्दमय लाग्छ ।
साझ पर्ने बेलामा दुबै जना मिलनको घरमा आइपुग्छन् । अनि घरको छटमा बसेर दुबै जना मोबाईल हेर्दै रक्सी खान थाल्छन् । 
गफै गफमा फेरि उस्तै 18+ कुरा हरु चल्न थाल्छ । अब चाहिँ अति हुन थाल्छ नशामा चुर भएका दुबैले अब एक अर्काको गोप्य अंगहरु पनि हेर्न थाल्छन् । अनि दुबै जनाको सल्लाहले मिलनको बेडरुम तिर छिर्छन् । 

दुबै जना तृप्त भए पछि रातिमा सुजन घर जाने कुरा गर्छ । मिलनले यहीँ बस्ने कुरा गर्दा सुजन चाहिँ घर जानै पर्ने कुरामा अडिक रहन्छ । त्यसपछी मिलन सुजनलाइ आधा बाटो सम्म छोडिदिने भनेर दुबै जना घर बाट निस्किन्छन् । 
बिच बाटोमा पर्ने भलिबल ग्राउन्डमा फेरि दुबै जनाको रोमान्स चल्छ । अनि आधा रातमा आजको कुरा कसैलाई नभन्ने भनेर दुबै जनाले बाचा गरेर आ आफ्नो घर तिर लाग्छन् ।

यति सम्म हुँदा अब मिलनको मनमा सुजन प्रती निकै मोह जाग्न थाल्छ । उ म्यासेन्जरमा पनि बेबि भन्दै बोलाउन र जिस्क्याउन थाल्छ । सुजन भने अलि रिसाउछ अनि " आइ एम नट योर बेबि ओके" भनेर जवाफ दिन्छ ।
मिलन सोच्छ उ त स्ट्रेट केटा हो । उसलाई म सँग न त किस गर्न फिलिङ्स आउँछ न त हग र बडि प्लेमा नै रुचि छ । नशाको तालमा मात्रै उसले यसो गरेको हो । तर पनि मिलन प्रतिको मोह त्याग्न सक्दैन ।

फेरि पनि बिच बिचमा दुबै जना साथिको व्यबहारले भेटघाट गरिरहन्छन् । कहिलेकाही दुइजना मात्रै त कहिलेकाहीँ साथीहरूको समुहमा । मिलन चाहिँ सुजन सँग त्यो किसिमको सम्बन्ध हुन सक्दैन भन्ने लाग्दा लाग्दै पनि उ सँग नजीक भैरहन चाहन्छ ।
पछी पछी पनि दुई जनाको मौका मिल्ने बेला भेट्ने पार्टी गर्ने र मिलेको खण्डमा गोप्य सम्बन्ध बनाउने क्रम चलिरहन्छ ।

एक दिन, अघि पछि जस्तै दुई जनाको पार्टी सके पछि, आधा रातमा सुजनलाइ घर छोड्न हिडेको मिलनलाइ बिच बाटोमा सुजनले त्यहीँ सम्बन्ध बनाउन कर गर्छ । मिलन चाहिँ अरुले थाहा पाउछ कि भन्ने डरले अलिक हिच्किचाउछ । नसामा रहेको सुजन भने जिद्दी गरिरहन्छ । मिलन चाहिँ अलि झर्को मान्छ । तर पनि सुजनको मायाले गर्दा दुबै जना संगै सुत्ने र बिहान सँगै मर्निङ वाकमा जाने सल्लाह अनुसार मिलनको घरमा पुगेर रोमान्स गर्न थाल्छन् ।

रोमान्स सकिए पछि सुजन भने घर जान जिद्दी गर्न थाल्छ । रोमान्स सकेपछी सुजनको कसिलो अङ्गालोमा निदाउने सपना बुनेर बसेको मिलनको आशा टुकृन्छ ।
अब, मिलनले अरु उपाय नदेखे पछि सुजनलाइ घर पठाएर उ बेडमा आएर पल्टिन्छ । अनि सुजनको यादमा निदाउने प्रयास गर्छ, ब्याङ्केट च्यापेर सुत्ने कोशिस गर्छ तर निद्रा लाग्दैन । त्यस पछि मोबाईलमा गीत हरुको संग्रह मधुर स्वरमा गित बजाउछ र सुत्छ । बिस्तारै कति कति बेला उसको आखामा निद्रा आइपर्छ उसलाई थाहा हुदैन ।
 

Comments