जान्नै पर्ने महत्वपूर्ण प्रचलित शब्दावलीहरु

कुनै पनि व्यक्तिको यौनाङ्ग हेरेर उसको लिङ्ग छुट्टाउनु गलत कुरा हो । व्यक्ती जान्ने भुझ्ने भैसके पछि उसलाई आफ्नो लैङ्गिक पहिचान गर्न स्वतन्त्रता छ । जुन कुनै रोग नभएर प्राकृतिक कुरा हो । यसलाई अझै गहिराईमा भुझ्नको लागि यी शब्दावलीहरुमा हेरौ :-

Heterosexual (बिपरित लिङ्गी) :- आफ्नो लिङ्ग भन्दा बिल्कुल बिपरित लिङ्ग भएको व्यक्ती सँग यौन झुकाब तथा आकर्षण रहेको व्यक्ती । अर्थात्, पुरुष भए महिला प्रति र महिला भए पुरुष प्रती आकर्षण र प्रेम रहेको व्यक्ती ।

"L" Lesbian (महिला समलिङ्गी) :- एक महिला जो आफू जस्तै अर्को महिला सँग आकर्षण र प्रेमको अनुभुति गर्ने व्यक्ति ।

"G" Gay (पुरुष समलिङ्गी) :- एक पुरुष जो आफू जस्तै अर्को पुरुष प्रती आकर्षण र प्रेमको अनुभुति गर्ने व्यक्ति ।

"B" Bi sexual (द्वी लिङ्गी) :- कुनै ब्यक्ति जो महिला अनि पुरुष दुबै प्रति आकर्षण र प्रेमको अनुभुति गर्ने गर्छ । एक पुरुष पनि दुबै लिङ्ग प्रती आकर्षित हुन सक्छ भने एक महिला पनि दुबै लिङ्ग प्रती आकर्षित हुन सक्छिन् ।

"T" Transgender (तेस्रो लिङ्गी) :- जन्मिदा बालक भएपनी हुर्किदै जादा केटि बन्न चाहने वा केटि बन्ने व्यक्ती जसलाई 'Tras woman' पनि भनिन्छ । त्यसै गरि जन्मिदा बालिका भए पनि हुर्किदै जादा केटा बन्ने वा बन्न चाहने व्यक्ती जसलाई 'Trans man' पनि भन्ने गरिन्छ । समग्रमा यस्तो गुण हुने व्यक्तिहरूलाई तेस्रो लिङ्गी भनिन्छ ।

"I" Inter sexual (अन्तर लिङ्गी) :- कुनै व्यक्ति जसको यौनाङ्ग हेरेर उसको लिङ्ग वा लैङ्गिकता पहिचान गर्न सकिदैन । यौन अङ्ग अस्पस्ट भएको अथवा महिला तथा पुरुष दुबैको यौनाङ्ग एउटै सरिरमा भएको व्यक्ति । जो हुर्किदै जादा आफ्नो आकर्षण को सँग छ भन्ने कुरा आफै अनुभुति गर्छ ।

"Q" Queer community :- बिपरित लिङ्गी साथ साथै LGBTI कुनै पनि समुदाय मा आफुलाइ फिट नमान्ने व्यक्ति । कुनै एक लिङ्गमा मात्रै नभै जुन सुकै लिङ्ग साथै यौन पहिचान भएको व्यक्ती भए पनि भावनात्मक रुपमा आकर्षण हुने साथै यौन झुकाब राख्ने व्यक्ती ।


समलिंगी समुदाय भित्र च्याटिङमा प्रयोग हुने शब्दहरू (words used during chatting in gay community)

Top :- भाले बन्ने😀 अर्थात् हान्ने मान्छे

Bottom :- पोथी बन्ने😋 अर्थात् थाप्ने मान्छे

Versatile/vers :- हान्ने र थाप्ने दुबै गर्ने मान्छे

Pls :- Please (कृपया)

Pic :- Picture (फोटो)

VC :- Video call (भिडियो कलमा कुराकानी गर्ने)


समलिङ्गी, तेस्रोलिङ्गी समुदायमा प्रचलित केही रमाइला वाक्यहरु 😄😄😄

"मै.... नराम्री मेरै... चर्चा ।"

"मेरो रूपमा रुप, फिगर मा फिगर, हाइट मा हाइट सेन्टर टाइट ।"

"पिङ्कि बिल्ला डोप अड्डेल ।" (पिङ्की :- पैसा, बिल्ला :- सानो वा नराम्रो, डोप :- लिङ्ग, अड्डेल :- ठूलो)

"पिन्की बिल्ला ढ्वाङ्ग खुल्ला ।"

"मेरो जोबान ।" 

Comments

Popular posts from this blog

एक रोमान्चक प्रेम काहानी ।

गाउँको पहिलो प्रेम

समलिङ्गी जीवन र समस्याहरु